Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

तुर्माखाँद गाउँपालिका को खेलकुद प्रशिक्षक मा कमल बुढा…

Public Dristi by Public Dristi
फेब्रुअरी 15, 2024
in विशेष
437
0
342
SHARES
551
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम – तुर्माखाँद गाउँपालिका वडा न ०४ स्थाइ घर भयका कमल बहादुर बुढा बिगत लामो समय देखि खेलकुद क्षेत्र मा काम गर्दै आयका छन्। उनलेे सुदूरपश्चिम प्रदेश को खेलकुद प्रशिक्षक सम्म को भुमिका निर्बाह गरेका हुन भने भलिबल खेल का लेबल वान कोच सम्म हुन ।तुर्माखाद गाउँपालिका मा बिगत को समय मा ५ बर्ष सम्म केलकुद प्रशिक्षक को भुमिका मा आबद्ध बुढा केही समय का लागि आफुलाइ पत्रकारिता मा उभ्याएका थिय।


सुदुरआज का बरिस्ठ समाचार सम्पादक सम्म रहेका बुढा दुई दसक देखि खेलकुद मा आफुलाइ आबद्ध गर्दै आयका छन् ।
खेलकुद क्षेत्र मा छुट्टै यतिहाश बोकेका बुढाअछाम जिल्ला कै सबै भन्दा राम्रो खेलकुद प्रशिक्षक हुन।


बिभिध कारण ले केही महिना सम्म प्रशिक्षक को जिम्मेवार बाट टाढा भयका बुढा तुर्माखाद गाउपालिका को खेलकुद प्रशिक्षक मा पुर्ण नियुक्त भयका छन् ।
केही संख्या को प्रतिस्पर्धा बाट उनलाई पालिका को खेलकुद प्रशिक्षक मा नियुक्त गरियको हो।

Previous Post

लेखापाल समेत रहेका हिक्मत बयक लाई धेरैको प्रश्न मिसन ८४ कि समाजसेवा..?

Next Post

नवलपुरमा पाटेबाघ मृत फेला

Next Post

नवलपुरमा पाटेबाघ मृत फेला

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal