Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सुर्खेत मालपोत प्रकरण : दुईजना जेल चलान

Public Dristi by Public Dristi
फेब्रुअरी 10, 2021
in प्रदेश
10
0
8
SHARES
13
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुर्खेत । जग्गा धनीलाई पत्तै नदिएर अर्काको जग्गा नामसारी गर्ने कार्यमा संलग्न दुई जनालाई पुर्पक्षका लागि थु्नामा पठाउन आदेश दिएको छ।

मालपोत कार्यालय सुर्खेतका कम्प्यृुटर अपरेटर सुनिला राना र जग्गा आफ्नो नाममा ल्याएका सहवीर कार्कीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

हिजो मंगलबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश विलप्रसाद सापकोटाको एकल इजलासले मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप साउँदसहित छ जनालाई धरौटीमा छोड्न आदेश दिएको बताईएको छ ।

मालपोत कार्यालयका सुब्बा साउँद र खरीदार दीपेन्द्र श्रेष्ठलाई जनही ५/५ लाख, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का कार्यवहाक अध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई जनही २/२ लाख र साक्षी बसेका चाँदनी ओली र नारायण बुढाक्षेत्रीलाई २/२ लाखमा धरौटीमा छोड्न आदेश दिइएको छ,’श्रेष्तेदार यामप्रसाद बास्कोटाले भने ।

गएको असार ८ गते वीरेन्द्रनगर–१२ मा रहेको सौगात रावतको नामको ३१११ कित्ता नम्वरको छ कट्ठा जमिन मालपोत कार्यालय सुर्खेत र जग्गा दलालको मिलेमत्तोमा सहवीर कार्कीको नाममा पास गरिएको थियो ।

त्यसको भोलिपल्टै उक्त ,जमिन विभिन्न व्यक्तिहरुलाई विक्री गरिएको पाईएको थियो ।DULLU KHABAR

Previous Post

मञ्चबाटै प्रचण्डले भने,केपीजी, देख्नुभयो विरोध प्रदर्शन कस्तो हुन्छ ?

Next Post

विनायकमा मोटरसाइकल दुर्घटना एक जना सामान्य घाईते

Next Post

विनायकमा मोटरसाइकल दुर्घटना एक जना सामान्य घाईते

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal