Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

व्यवस्थाको चक्रव्यूह-सुनिता अधिकारी

Public Dristi by Public Dristi
फेब्रुअरी 8, 2025
in कला
162
0
126
SHARES
203
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कर बढ्यो, ऋण थपियो,
सत्ता फेरियो, मन अझै दुख्यो।
विकासका चित्र कागजमा सीमित हुँदै,
नयाँ सपनाहरू खरानी जस्तै भए।

देश उठ्न सक्छ, उठ्नैपर्छ,
बिउँझने आगो बल्नैपर्छ।
चेतनाको दीप जलेपछि,
परिवर्तन पनि गर्नैपर्छ१

धनीहरू अघि अघि, गरीब पछि पछि,
न्यायका ढोका बन्द भए।
राजनीति मात्रै बोल्ने भाषा,
जनताको पीडा लाई वेवास्ता गरियो।

पावर र पैसाको खेल चलीरहेछ,
सत्ता भित्रै अन्याय पोसिँदैछ।
मध्यम वर्गीय बिचल्लीमा छन्,
न श्रमको मूल्य, न न्याय यहाँ।

लोकतन्त्रको आवरणमा,
निरंकुश राजतन्त्र लुकेको छ।
संविधानका पानामा मात्रै,
स्वतन्त्रताको कथा लेखिएको छ।

खोइ सजाय देशद्रोहीलाईरु
खोइ कारबाही अपराधीलाईरु
दिनप्रतिदिन अन्याय बढ्दैछ,
यो देशलाई सतीले सरापेझैँ लाग्दैछ

कानुन छ, कार्यान्वयन छैन,
अझै पनि राजनीति मैलो छ।
अब बोलौं, अब जागौं,
न्यायको बाटो आफैँ बनाऔं

Previous Post

काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट मा १४ जना घाइते-Public Dristi

Next Post

दोधारा चाँदनी को एक घरमा तार सर्ट हुुदा आगलागी

Next Post

दोधारा चाँदनी को एक घरमा तार सर्ट हुुदा आगलागी

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal