Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

उन्नत चुलोको माग बड्यो,परियोजना प्रभाबकारी बन्दै,,धुवा रहित बनाउन अग्रसर आस्था नेपाल र प्राटिकल एक्सन-अछाम टुडे

Public Dristi by Public Dristi
फेब्रुअरी 8, 2023
in साामााजिक
15
0
11
SHARES
18
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

उन्नत चुलोको बजारिकरण परियोजना अन्तरगत अभिमुखिकरण तथा प्रदशनी कार्यक्रम चौरपाटी गाउँपालिका वडा नँ ६ को दुनिको वडा कार्यलय र लिगुडसैनमा सम्पन्न भएको छ।

चौरपाटी गाउँपालिका का वडा नँ ६ का अध्यक्ष डबल बहादुर खडका को अध्यक्षता भएको अभिमुखीकरण कार्यक्रममा वडा स्थित मल्लो दुनि तल्लो दुनि,सेलपाखा का टोलका कर्मचारी,स्वास्थकर्मी ,तथा सर्बसाधारण हरुको सहभागिता रहेको थियो।

यस्तै लिगुडसैनमा भएको अभिमुखिकरण तथा प्रदशनी कार्यक्रम चौरपाटी गाउँपालिका वडा नँ ६ दुनिका वडा सद्स्य भानु सिङ साउँदको अध्यक्षता भएको अभिमुखीकरण कार्यक्रममा वडा स्थित पुर्ब वडा अध्यक्ष,शिक्षक,स्वास्थक्रमी,सामुदायिक बनका सद्स्य लगायत समाजसेबी बुद्दिजिबी तथा सर्ब साधारण को सहभागिता रहेको थियो।

आस्था नेपाल र प्राटिकल एक्सन को साझेदारिमा उन्नत चुलो बजारिकरण परियोजना को बारेमा जानकारी दिदै परियोजनाका सहजकर्ता सागर देबकोटाले सहजिकरण गर्नु भएको थियो ।

उक्त परियोजना आस्था नेपाल र प्राटिकल एक्सन ले आफ्नो पालिका का वडामा यो कार्यक्रम लागू गर्दा वडा तथा पालिका धुवा रहित बनाउन मा सहज पुग्ने र कार्यक्रम प्रभाबकारी बन्नेमा आफू विस्वस्त रहेको समेत जानकारि गर्नु भएको थियो।

Previous Post

कुईकामा विवाह गर्न वडा सरकार बाट स्वीकृति अनिवार्य-अछाम टुडे

Next Post

आजको राशिफल वि. सं. : २०७९ माघ २६ गते बिहिबार-अछाम टुडे

Next Post

आजको राशिफल वि. सं. : २०७९ माघ २६ गते बिहिबार-अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal