Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बालबालिकाहरूको अवस्था विश्लेषण सम्बन्धी बयस्क महिला समुहसंगको छलफल कार्यक्रम कुईकामा सम्पन्न

Public Dristi by Public Dristi
फेब्रुअरी 8, 2021
in विचार, समाज, स्थानीय
44
0
35
SHARES
56
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

वर्ल्डभिजन ईन्टरनेश्नल नेपाल र आस्था नेपाल अछाम एवं पन्चदेवल बिनायक नगरपालिकाको संयुक्त साझेदारी एवं पन्चेवल बिनायक नगरपालिका वडा नं। १ कुईकाको समन्वयमा बालबालिकाहरूको अवस्था विश्लेषण सम्बन्धी बयस्क महिला समुहसंगको छलफल कार्यक्रम पन्चदेवल बिनाएक नगरपालिका वडा नं १ कुईकामा सम्पन्न भएको छ।


बालबालिकाहरूका सवालहरूको पहिचानगरी प्राथमिकीकरण गर्ने र समाधानका उपाय खोज्ने उदेश्यले उक्त कार्यक्रम गरिएको हो। कार्यक्रममा उक्त वडामा रहेका बालबालिकाका सवालहरू पहिचान गरिएको थियो भने सहभागीहरूले प्रयोगात्मक बिधीबाट ती सवालहरू मध्यबाट प्राथमिकीकरण गर्नु भएको थियो।


वडा सदस्य निर्मला ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जाल्पेश्वरी मा वि कुईकाका शिक्षिका शर्मिला उपाध्याय, महिला स्वास्थ्य स्वयंसेविका मैसरा तिमिल्सैना,आस्था नेपाल अछामका खगेन्द्र प्रसाद उपाध्याय, अवस्था विश्लेषण कार्यदलका सदस्य हृदयराज तिमिल्सैना, गोपा शाही र लक्ष्मी ९ भण्डारी०ढकाल लगाएत करिव १५ जनाको सहभागीता रहेको थियो।

उक्त छलफल कार्यक्रमको सहजीकरण कार्यदलका सदस्य लक्ष्मी ९ भण्डारी ढकाल र आस्था नेपाल अछामका खगेन्द्र प्रसाद उपाध्यायले गर्नु भएको थियो।

Previous Post

भागिरथी भट्टको न्याय को लागि चर्चित पत्रकार रवि लामिछाने घटना स्थल बैतडी आउदै-

Next Post

बालबालिका काे अवस्था विश्लेषण सम्बन्धि बालक सँग छलफल पुल्लेताेला मा सम्पन्न

Next Post

बालबालिका काे अवस्था विश्लेषण सम्बन्धि बालक सँग छलफल पुल्लेताेला मा सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal