Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नेविसंघका नेता बिकद्धारा अछामका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Public Dristi by Public Dristi
फेब्रुअरी 7, 2024
in स्तानिय समचार
50
0
39
SHARES
63
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

२४ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस अछाम क्षेत्र नं। २ का महाधिवेशन प्रतिनिधि टेक बहादुर विकले अछामका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन् । अछाम जिल्लाका विभिन्न विद्यालयका कुल १९९ गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई उनले विभिन्न शैक्षिक सामग्री वितरण गरेका हुन ।

केही दिन अघि काठमाडौंबाट गृह जिल्ला अछाम गएका विद्यार्थी नेता बिकले ढकारी गाउँपालिका वडा १ गुरुकुल माविमा अध्ययनरत ५३ जना, शिशु सुधार प्राविका ७६ जना, बिधा प्रबोधिनी उच्च मावि ४५ जना तथा त्रिपुरा सुन्दरी मावि २५ जना गरी ४ वटा विद्यालयका १९९ जना जेहेन्दार,आमा बुवा गुमाएका टुहुरा तथा गरिब विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

सेवा नै धर्म हो भन्दै आफूले एउटा असल अभिभावकको रुपमा उक्त कार्य गरेको तथा निरन्तर जेहेन्दार तथा गरिब विद्यार्थीको साथमा रही सामाजिक सेवामा जीवन समर्पित गर्ने प्रण गरेकोअछाम टुडेलाई उनले बताए ।

Previous Post

बेपत्ता भनिएका पुरी अधिकारी मृत अवस्थामा फेला

Next Post

भ्यालेन्टाइन डे कस्को लागि मनाउने ? प्रदीप भट्ट

Next Post

भ्यालेन्टाइन डे कस्को लागि मनाउने ? प्रदीप भट्ट

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal