Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बिनायकका पुरी अधिकारी भारतको उत्तरप्रदेशबाट बेपत्ता

Public Dristi by Public Dristi
फेब्रुअरी 7, 2024
in समाज
258
0
202
SHARES
326
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

रमेश रावत अछाम । अछामका एक जना बृद्ध भारतमा बेपत्ता भएका छन । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं. ३ का ६० बर्षका पुरी अधिकारी भारतको उत्तरप्रदेशबाट बेपत्ता भएका हुन । 


भारतको उत्तरप्रदेश स्थित जैनपुर जिल्लाको भगलपुरमा काम गरिरहेका अधिकारी ११ दिन देखि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको उनका छोरा गणेशराज अधिकारीले अछाम टुडे लाई बताए ।
जनवरी २५ तारिख देखि अधिकारी बेपत्ता रहेका हुन । भारतमा रहेका आफन्त तथा नेपालीहरुले उनको खोजि गरेका छन तर उनी सम्पर्कमा आएका छैनन् ।  


उनको खोजिका लागी परिवारले सबै पक्ष संग अनुरोध गरेको परिवारका सदस्य प्रशान्त अधिकारीले जानकारी दिए । 

Previous Post

बिनायकमा आँखा उपचार केन्द्र स्थापना – अछाम टुडे

Next Post

करेन्ट लागेर अछामका प्रकाश बुढाको मृत्यु

Next Post

करेन्ट लागेर अछामका प्रकाश बुढाको मृत्यु

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal