Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

युवा लक्षित तीन महिने बेसिक कम्प्युटर तालिम विनायक मा संचालन ।।

Public Dristi by Public Dristi
फेब्रुअरी 6, 2021
in प्रदेश, साामााजिक
27
0
21
SHARES
34
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

युवा लक्षित तीन महिने बेसिक कम्प्युटर तालिम पञ्चदेवल विनायक नगरपालिका ३ सन्चालन ।।


मदन जैशि अछाम

पञ्चदेवल विनायक नगरपनलिका वडा न ३ को आयोजनामा युवा लक्षित तीन महिने बेसिक कम्प्युटर तालिम सन्चालन भएको छ ।आज एक कार्यक्रमका विच उक्त तालिम को पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटाले व्यानर वाचन गरि उद्घाटन गर्नु भएको छ ।

वडा न ३ का वडा अध्यक्ष सुरेन्द्र शाहीको अध्यक्षतामा भएको उक्त तालिम उद्घाटन कार्यक्रम का प्रमुख अथिती पन्चदेवल नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा रहनु भएको थियो ।प्रमुख अथितीको आसनबाट बोल्दै नगर प्रमुख देबकोटाले अबको पिडी भनेको इन्टरनेटको पिडी भएकाले यसको लागि कम्प्युटर सिक्न अति अबश्यक पर्ने बताउनु भयो ।

अबका विद्यार्थीको लागि कम्प्युटर र अँग्रेजी भाषा अति आबाश्यक पर्ने पनि उहाले बताउनु भोयो । अन्य अथितीहरुमा प्रदेश कमिटी सदस्य नन्द बहादुर कडायत, वडा न ४ का वडा अध्यक्ष सज्जन बहादुर शाही,पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी,विनायक बजार व्यवस्थापन सिमितका अध्यक्ष प्रदिपसिँह कडायत,प्रशिक्षक जीवन ओली , पत्रकार , समाज सेवी बुद्धि जिबि ,विद्यार्थी लगायतको उपस्थित रहेको थयो ।

उक्त तालिम ३ महिना सम्म सन्चालन हने र यसमा करिव ६० जना विद्यार्थीले सीप सिक्न पाउने भएका छन ।महाजित वि क ले सन्चालन गर्नु भएको उद्घाटनमा कार्यक्रमको समापन वडा न ३ का वडा अध्यक्ष सुरेन्द्र कुमार शाहीले गर्नु भएको थियो ।

Previous Post

डी नल्याउँदासम्म प्रमाणपत्र उपलब्ध नहुने

Next Post

बैतडीमा गोली प्रहार गरी बुवाले गरे छोरीको हत्या

Next Post

बैतडीमा गोली प्रहार गरी बुवाले गरे छोरीको हत्या

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal