Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पालिका स्तरीय रुपान्तरण एलमनी संजालको अभिमुखिकरण कार्यक्रम सम्पन्न

Public Dristi by Public Dristi
फेब्रुअरी 4, 2024
in समाज
57
0
44
SHARES
71
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

माघ महिनाको २० गतेका दिन वल्र्ड भिजन इन्टरर्नेशनल नेपालको आर्थिक सहयोग र आस्था नेपालको प्राबिधिक सहयोग सहजीकरण र पालिका स्तरीय रुपान्तरण एलमनी संजालको आयोजनामा बैठक तथा अभिमुखिकरण कार्यक्रम पन्चदेवल बिनायक नगरपालिकामा सम्पन्न गरियो ।

पालिका स्तरीय रुपान्तरण एलमनी संजालकि सयोजक पबित्रा ढकालको अध्यक्षतामा सुरु भएको बैठक तथा अभिमुखिकरण कार्यक्रममा रुपान्तरण कक्षाले ल्याएको परिबर्तन तथा रुपान्तरण कक्षाको प्रभावकारिता बारे सहभागी बिच सिकाइ आदानप्रदान गरियो।

यसको साथ साथै रुपान्तरण एलमनी संजालले समुदाय स्तरमा बाल बालिकाको क्षेत्रमा गर्नु भुमिका तथा जिम्मेवारी बारे जानकारी गराउनुका साथै बालबालिकामा लगानि किन गर्नुपर्छ बाल बालिकामा लगानी ग्रदा हुने फाइदा तथा अनलाइन सुरक्षा सम्बन्धि जान्कारी लैगिक समानत तथा सामाजिक समाबेशीकरण लैगिक हिन्सा तथा अनलाइन सुरक्षाको बारेमा
जानकारी संगै बाल बिबाह सम्बन्धी अन्तरक्रिया छलफल र बाल बिबाह गर्दा मानव जिबनमा शारिरिक , मानसिक सामाजिक तथा आर्थिक रुपमा हुन सक्ने नकारात्मक असर बारे जानकारी तथा अभिमुखिकरण गरिएको थियो।

साथै बैठकले आगामी दिनमा वडा स्तरमा संचालित बिभिन्न कार्यक्रममा बाल बालिकाका हक अधिकार लाई सुनिश्चित गर्न तथा बाल बालिकाका सवालहरुलाइ पहिचान गरि स्थानिय निकाय संग समन्वय र सहकार्य गर्ने तथा बाल बिबाह न्यूनीकरणमा सहयोग पुगाउनका लागि विभिन्न अभियान गोष्ठीमा सहभागी हुनुका साथै सहयोग गर्ने तथा पालिका स्तरिय रुपान्तरण एलमनिले पालिका स्तरीय बाल सन्जाल सङ अन्तरक्रिया कार्यक्रम गरि बाल बालिकाको क्षेत्रमा संचालित कृयाकलापहरु लाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे बाल सन्जाल सङ सयुक्त बैठक गर्ने कार्ययोजना सहित बैठक सम्पन्न गरियो ।

जसको सहजीकरण आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही र नम बहादुर बिस्ट ले गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन पालिका स्तरिय रुपान्तरण एलमनी संजालकि सदस्य मिना बि क ले गर्नु भएको थियो ।

Previous Post

बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु

Next Post

बिनायकमा आँखा उपचार केन्द्र स्थापना – अछाम टुडे

Next Post

बिनायकमा आँखा उपचार केन्द्र स्थापना - अछाम टुडे

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal