Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नेकपा वडा कमिटी को बिस्तारिक बैठक कुईका का मा सम्पन्न-अछाम टुडे

Public Dristi by Public Dristi
फेब्रुअरी 1, 2021
in राजनीति, समाज, स्थानीय
223
0
174
SHARES
280
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सागर देबकोटा

अछाम जिल्ला को पन्चदेबल वडा नं १ कुईका गुरुथापेमा सम्पन्न भयको छ।नेपाल कम्युनिस्ट पाटी नेकपा वडा कमिटिको बिस्तारि बैठकमा जिल्ला सदस्य भानुभक्त तिमिल्सैना अध्यक्षतामा भयको कार्यक्रम का प्रमुख अथिती नेकपा का केन्द्रिय सद्स्य कटक बहादुर साउद रहनु भयको थियो । प्रमुख अथिती को आसन बाट बोल्दै नेता साउद ले नेपाल कम्युनिस्ट पाटी नेकपा को लालपुर्जा के पि ओलि समुहमा रहेको जानकारी गराउनु भयो। एक अर्को प्रसङ्ग मा बोल्दै नेता साउद ले अब शासक लाई छोड्नु पर्ने र नेकपा मुलधार मा हामी छौ र रहन पनि आवश्यक रहेको पनि बताउनु भयो ।

यस्तै विशिष्ट अथिती मा केन्दिय सद्स्य भिम बहादुर बिष्ट रहनु भयको थियो विशिष्ट अथिती को आसन बाट बोल्दै नेकपा का केन्दृय सदस्य भिम बहादुर बिष्ट ले लाम्पाटा को ठाउँमा नादिबाद र अमरसैनबाद हुँदै आयको र अब त्यो नहुनु दिनका लागि आफू सदै अग्रसर रहने र लाम्पाटालाई आफ्नै पाटिले १ नम्बरमै राख्ने र आफ्नो लालपुर्जा संरक्षण गर्न आम कुईका बासिलाई सहयोग गर्न अफेक्षा गर्नु भयको छ।


यस्तै अन्य अथिती नेकपा कम्युनिस्ट पाटी का प्रदेश कमिटी सदस्य पदम देबकोटा ,जिल्ला सदस्य तथा नगरकमिटी अध्यक्ष बखत कडायत , जिल्ल सदस्य तथा कमलबजार नगरपालिका वडा नँ ५ कुईका का जन निर्बाचित अध्यक्ष नन्द सिङ चलाउने जिल्ला सदस्य शेर बहादुर बुडा , गङ्गाराम ढकाल, बिनोद तिमिल्सैना , चन्द धमाला हर्क धामी दुर्गा प्रसाद तिमिल्सैना हृदय ढकाल अनेरास्ववियु केन्द्रिय सद्स्य सरोज रावल बदिया जिल्ला अनेरास्ववियु जिल्ला सदस्य दिलिप नेपाली अनेरास्ववियु अछाम जिल्ला सद्स्य प्रेम ढकाल रेडियो पन्चदेबल एफ एम का पत्रकार सागर देबकोटा र नेपाल कम्युनिस्ट पाटी नगर,गाउँ कमिटी सद्स्य को सहभागीता रहेको थियो ।

यस्तै उक्त कार्यक्रम मा समाजबादी पाटी परित्याग गरेर तपेन्द्र ढकाल लगायत १ दर्जन कार्यकर्ता नेकपा ओलि समूह मा प्रबेश गरेका छन ।
पुर्ब गाउँ कमिटी अध्यक्ष रबि तिमिल्सैना लाई पद मुक्त गरेर बिनोद तिमिल्सैना अध्यक्ष र कृष्ण तिमिल्सैना लाई सचिब रहने गरि केपि ओलि गाउँ कमिटी गठन गरेका छन।जिल्ला कमिटी सदस्य बिनोद तिमिल्सैना को स्वागत मन्तव्य बाट सुर गरियको कार्यक्रम को संचालन जिल्ला कमिटी सदस्य लोकेश कुमार धमला ले गर्नु भयको थियो।

Previous Post

कक्षा १२ को नतिजा आज सार्वजनिक गरिने

Next Post

बालसंरक्षण परियोजना सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम अमरसेनमा सम्पन्न

Next Post

बालसंरक्षण परियोजना सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम अमरसेनमा सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal