Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

उचित क्षतिपुर्ती नदिए टिप्पर संचालन रोक्ने चेतावती -अछाम टुडे

Public Dristi by Public Dristi
जनवरी 12, 2021
in प्रदेश
13
0
11
SHARES
17
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुर्खेत :गएको २४ गते सुर्खेतको छिन्चु बजारमा टिप्परको ठक्करबाट ज्यान गुमाएका ताराकुमारी आलेका आफन्तले उचित क्षतिपूर्तीको माग राख्दै मंगलबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाएका छन् ।


पीडितहरुले आफुहरुलाई कुनै जानकारी नै नदिई मृतकको शब उठाएपछि आन्दोलन गरेको बताएका छन् ।पिडितहरुले आज जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउँदै बुधबार देखि वीरेन्द्रनगरमा टिप्पर संचालनमा रोक लगाउने चेतावनी दिएका छन् ।

विज्ञप्तीमा भनिएको छ– सुर्खेतमा बढ्दै गएको दुर्घटनालाई हेर्दा मुलपानी चोक, मदानी चौर, पिपिरा, मेहेलकुना तथा छिन्चुमा टिप्पर कै ठक्करबाट ज्यान गएको अवगत नै छ । टिप्परको ओभरलोड, तिब्रगति, टिप्पर संचालन हुने निश्चित समय सिमा नहुँदा सुर्खेतमा टिप्पर आतंक दिनप्रतिदिन झनै भयावह रुपले बढीरहेको छ ।

टिप्परको ठक्करबाट ज्यान गुमाउनेको परिवारलाई उचित क्षतिपूर्ती नदिएका कारण टिप्पर आतंक तत्काल बन्द गरि मानिसको ज्यान बचाउन सम्बन्धित निकायले उचित कदम चालोस भन्ने माग छ ।

सहित सुर्खेत जिल्लाभर मंगलबार अनिश्चितकालिन टिप्पर संचालनमा रोक लगाएको विज्ञप्तीमा उल्लेख छ । शुक्रबार वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाईकलाई सोही दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिन्चु बजारको पेट्रोल पम्प अगाडी ठक्कर ठक्कर दिँदा ताराकुमारी आलेको मृत्यु भएको थियो ।

दुर्घटनाबाट मोटरसाईकल चालक शुभकालिका गाउँपालिका कालिकोटका चालक २६ वर्षीय दुर्गा शाही घाइते भएका थिए ।

Previous Post

अछाममा नेकपा सुदूरपश्चिमका अध्यक्ष थापा सवार गाडी तोडफोड

Next Post

आज पुस २९ गते, बुधवार गणेश भगवानकाे दर्शन स्वरुप ॐ लेखी एक सेयर गर्दै हेर्नुहाेस् आजको राशीफल

Next Post

आज पुस २९ गते, बुधवार गणेश भगवानकाे दर्शन स्वरुप ॐ लेखी एक सेयर गर्दै हेर्नुहाेस् आजको राशीफल

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal