२०७७ पुष २४ ०३स्२९
धनगढी प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को नेकपा पुष्पकमल दाहाल‘प्रचण्ड’–माधव नेपाल समूहले आफुसँग बहुमत सांसद भएको दाबी गर्नु मुर्खता भएको बताएका छन्।
शुक्रबार धनगढीस्थित खुुला मञ्चमा नेकपा ओली समूह सुदूरपश्चिले आयोजना गरेको जनसभामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन।
‘के रे २६५ जना उता छन् रे। यत्रो ३ करोड मान्छेमा २६५ जना उता जाँदा केही फरक पर्दैन’ उनले चुनौती दिँदै भने, ‘उहाँहरुले देशभरीमा १० वटा सिट ल्याएर देखाउन।’


Discussion about this post