Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बर्दियामा मोटरसाइकल दुर्घटना,आचार्यको मृत्यु

Public Dristi by Public Dristi
जनवरी 8, 2021
in समाज
116
0
91
SHARES
147
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बर्दिया:बर्दियाको ठाकुरबाबा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन ।घाइतेको उपचार भइरहेको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने भुरिगाउँ बजार देखि करिब ३ किलोमिटर रानिपुर नजिकै पश्चिमतिर गइरहेको डलपमा मोटरसाइकल ठोकिदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा नं। १ डुम्रेनीका अन्दाजी २५ बर्षका त्रिभुवन आचार्य हुनुहुन्छ भने घाइते हुनेमा सोही ठाउँकै तिर्थ आचार्य भएको जनाइएको छ । उहाँहरु दुबै जना एउटै मोटरसाइकलमा सवार हुनुहुन्थ्यो । उक्त घटना बिहीबार राति करिब ७स्४५ बजेतिर घटेको प्रहरीले बताएको छ । साथै घाइतेको अवस्था सकारात्मक रहेको समेत प्रहरीले जनाएको छ ।

मुख्य सडकको विभिन्न ठाउँ ठाउँमा खाल्डाखुल्डी हुँदा पनि समयमै मर्मत नहुदा यस्ता घटना दिनहुँ घटी रहने सर्वसाधारणको भनाइ रहेको छ । साथै यो घटना त एउटा प्रतिनिधि मुलक घटना मात्र हो ।

Previous Post

प्रधानमन्त्री धनगढी आउदै ठूलो संख्यामा प्रहरी परिचालन

Next Post

प्रधानमन्त्रीको सुरक्षार्थ खटाइए राजारानी

Next Post

प्रधानमन्त्रीको सुरक्षार्थ खटाइए राजारानी

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal