Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

साता नवित्दै तीन युवकले ज्यान गुमाए-अछाम टुडे

Public Dristi by Public Dristi
जनवरी 5, 2021
in विशेष, सूचना प्रविधि
26
0
19
SHARES
31
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बाजुरा जिल्लाको गौमुल गाउँपालिकाको केन्द्र घटमुनाबाट घर जादै गर्दा बीच बाटोमा लडेर एक जनाको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–१ दुर्गाली घर भएका अन्दाजी ३० वर्षीय कन्तरो रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी बलेन्द्र नाथले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार गाउँपालिकाको केन्द्र घटमुनाबाट घर जाने क्रममा गोरेटो बाटोबाट चिप्लिएर करिब एक सय मिटर तल नदीमा खसेर घटनास्थलमै मृत्यु भएको बताएका छन ।

मृतक रोकायाको सोमबार नै जिल्ला अस्पतालमा ल्याएर पोष्ट मार्टम गरी आफन्त्लाई बुझाएको प्रहरी निरिक्षक नाथको भनाई रहेको छ । बाजुरामा एक साता नवित्दै भीरबाट लडेर तीन जनाको मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–३ का सौरे नेपाली सोही नगरपालिका–२ नडांगबाट आउदै गर्दा पानीमुलको खोलाको बाटोबाट लडेर मृत्यु भएको हो ।

शनिबार बडीमालिका नगरपालिका–६ कोर्धका धनबहादुर खड्काको फणिल्ला भीरबाट लडेर गम्भीर घाइते खड्काको उपचारमा ल्याउदै गर्दा आइतबार दिउसो मृत्यु भइसकेको हो । अकालमै एक साता नवित्दै तीन जना युवकले ज्यान गुमाएका छन् । उनीहरुको मृत्युपछि श्रीमती र छोराछोरी बेसहारा बनेका छन् ।

Previous Post

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोनामुक्त

Next Post

चितवन क्रिकेट एसोसियसन मा बागमती प्रदेश क्रिकेट टिम छनोट

Next Post

चितवन क्रिकेट एसोसियसन मा बागमती प्रदेश क्रिकेट टिम छनोट

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal