Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पत्रकार जोशीलाई कुटपिट गर्नेलाई कारबाही गर्न प्रेस युनियन कंचनपुरको माग-अछाम टुडे

Public Dristi by Public Dristi
जनवरी 4, 2021
in विशेष
23
0
18
SHARES
29
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पुष २०
रेडियो धनगढी र धनगढी खबर डटकममा कार्यरत तथा पत्रकार महासंघ कञ्चनपुरका सदस्य हरिश जोशी लाई कुटपिट गर्ने माथी कारबाही गर्न प्रेस युनियन कंचनपुरले माग गरेको छ ।

धनगढी खबरमा कार्यरत जोशीमाथि आइतवार करीब ५ः३० बजेको समयमा कुटपिट भएको थियो । सोमबार एक विज्ञप्ति निकाल्दै प्रेस युनियन कंचनपुरले पत्रकार माथी बिनाकारण भएको कुटपिट बिषयमा आपत्ति जनाउदै कुटपिट गर्ने माथी कडा कारबाहीको माग गरेको हो ।
प्रेस युनियन कंचनपुरका सचीव मनोज भट्टले विज्ञप्ति निकाल्दै समाचार संकलन गरि घर फर्किरहेका पत्रकार जोशीलाई बाटोमा एक्कासि आएर दुर्ववहार सहित कुटपिट गर्नेलाई कडा कारबाही गर्नुपर्ने माग गरेका हुन ।

विज्ञप्तिमा दिउसै बिचबाटो मा हिन्दा पत्रकार नै असुरक्षित रहेको अवस्थालाई ध्यानाकर्षण गर्दै पत्रकार कुटपिट गर्नेलाई कार्बाही गर्न माग गरिएको हो । यसै गरि पत्रकार माथी दिउसै भएको निन्दनीय कार्यको घोर भर्त्सना गर्दै प्रेस युनियन कंचनपुरका अध्यक्ष अमर बहादुर चन्दले पत्रकार कुट्नेलाई कुनै हालतमा छोड्न नहुने र चाडो भन्दा चाडो पक्राउ गरि कानुन बमोजिम कारबाही गर्नुपर्ने बताए । शुक्लाफाटा नगरपालिका बनशाह घर भई हाल भिमदत्त नगरपालिका ३ भाँसी जनज्योती चोक नजिकै डेरामा बस्दै आएका सुवाश बम नाम गरेका व्यक्तीले आइतबार साझ कुटपिट गरेका हुन्

उनले पत्रकार जोशीलाई जनज्योति चोक भासीमा रहेको हाम्रो खाजाघर अगाडी समाचार संकलन गरी आउने क्रममा त,मा,मु, खाते पत्रकार भनी एक्कासी गालीगलौच गर्दै कुटपिट गरेका हुन । बम यस अघि पनि थुप्रै कुटपिटका घटनामा संलग्न व्यक्ति हुन् । उनी बारम्बार कुटपिटका घटनामा पक्राउ पर्दै आएका थीए । यो खबर धनगढी खबर लिएका हौ

Previous Post

कञ्चनपुरमा अवैध मोवाइलहरु बरामद

Next Post

डेढ करोड रुपैयाँसहित २ जना काठमाण्डौबाट पक्राउ-अछाम टुडे

Next Post

डेढ करोड रुपैयाँसहित २ जना काठमाण्डौबाट पक्राउ-अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal