Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अज्ञानताबस महिलाहरुमाथि भैरहेको अन्याय- ललित बुढा

Public Dristi by Public Dristi
जुलाई 1, 2024
in कला, सूचना प्रविधि
41
0
32
SHARES
52
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पञ्चदेवल विनायक नगरपालिकाका सूचना अधिकारी ललित बुढा यो सन्देशमूलक संक्षिप्त लेख

महिनावारी भएकी नारी अछुत, अपवित्र र खराब होइनन्, महिनावारी भएको बेला बग्ने रगत अछुत, अपवित्र र खराब हो । सृष्टिले महिलाहरुलाई मातृत्व शक्ति प्रदान गरेकाले महिलाहरुले गर्भ धारण गर्नुपर्दछ ।

गर्भ धारण गर्ने समय सुरुवात भएपछी रजस्वला सुरु हुन्छ र प्रजनन् उमेर सकिएपछी रजश्वला बन्द हुन्छ अर्थात महिलाहरुको गर्भधारण प्रक्रियालाई सुरक्षित र सफा गर्ने प्रक्रिया नै रजश्वला हो ।

महिनावारी भएको बेला महिलाहरुलाई असुरक्षित ठाउँ होइन, निकै सुरक्षित र सफा ठाउँको आवश्यकता हुन्छ । गर्हौं कामहरु गर्ने होइन, झन आरामको आवश्यकता पर्दछ ।

महिनावारी भएको बेला निस्किने रगत स्वयं रजश्वला भएको महिलाको स्वास्थ्यको लागि, अरुहरुको स्वास्थ्यको लागि र पर्यावरणिय स्वास्थ्यको लागि समेत हानिकारक हुने भएकाले यो बेलामा सुरक्षित रुपमा कसैलाई असर नपर्नेगरी महिलाहरु छुट्टै बस्नुपर्दछ भन्ने सिद्धान्त हो ।

महिनावारी भएको महिलाहरुलाई अछुत ठान्ने, असुरक्षित छुट्टै सानो साँघुरो घरमा बसाउने, गोठमा बसाउने, ओडारमा बसाउने, खानामा विभेद गर्ने र गर्हौं काम गर्न लगाउने आदि कुराहरु अज्ञानताबस महिलाहरुमाथि भैरहेको अन्याय र अपमान नै हो ।

Previous Post

अछामको एक किशोरी छाउगोठमा बलात्कृत भएकी छन्..!

Next Post

कोदे बुना मेरा गाउँमा -मार्मिक गजल

Next Post

कोदे बुना मेरा गाउँमा -मार्मिक गजल

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal