Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

करार कर्मचारी यथासिग्र काममा पठाउन तुर्माखाँद गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र..

Public Dristi by Public Dristi
फेब्रुअरी 13, 2024
in विशेष
336
0
263
SHARES
424
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम – तुर्माखाँद गाउँपालिका को स्वास्थ्य शाखा मा कार्यरत करार कर्मचारी लाइ स्थाइ दरबन्दी अनुसार हटायपनी केही वडा का गाउँ किलिनिक मा काम गरिरहेका करार कर्मचारी लाईभने दरबन्दी बिना नै हटाइएको छ।
उक्त करार कर्मचारी लाई पुर्ण काम मा खटाइ जनता लाई चुस्त दुरुस्त सेवा प्रवाह गर्न पालिका अध्यक्ष समक्ष ज्ञापन पत्र बुजाइयको हो।


जस्मा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापती तथा निबर्तमान पालिका अध्यक्ष पुस्पराज शर्मा र काङ्ग्रेस तुर्माखाँद गाउँपालिका पाटी सभापति कबिराम बयक काङ्ग्रेस नेता नवराज चलाउने माओवादी पाटी का गाउपालिका सभापति मन बहादुर बयक”अर्का माओवादी पाटी पालिमा सचीव भिम घोडासेनी नेकपा एमाले पाटी प्रतिनिधि “सा.स्व.पा पाटी प्रतिनिधि राप्रपा पाटी प्रतिनिधि लगायत अन्य बुद्धिजीवी ब्याक्तित्व हरुले ज्ञापन पत्र बुजायका हुन।
जस्मा पालिका अध्यक्ष डम्बर बहादुर बि सि ज्यु ले आफ्नो गहिरो ध्यानाकर्षण भयको बतायका छन्।

Previous Post

गायक तथा मोडल थापा को टाउको मा जुत्ता प्रहार….

Next Post

लेखापाल समेत रहेका हिक्मत बयक लाई धेरैको प्रश्न मिसन ८४ कि समाजसेवा..?

Next Post

लेखापाल समेत रहेका हिक्मत बयक लाई धेरैको प्रश्न मिसन ८४ कि समाजसेवा..?

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal