Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मेरो परिकल्पना बाहिरको अछाम

Public Dristi by Public Dristi
फेब्रुअरी 8, 2024
in विचार
151
0
118
SHARES
191
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

प्रविना चौलागाई अछाम

अछाम,सुदुरपश्चिमको रमणिय तर गुमनाम ठेगाना
उस्को नाम छैन प्रचलित, उस्को अस्तित्व नै बिराना
नाम उस्को सुनेको त मैले पनि थिन,
उस्को पहिचान चिनेको मैले पनि हैन,
तर परिकल्पना को बाहिर
मेरो सोच भन्दा धेरै पर,
मेरो अछाम सङ्ग भेट भयो
उस्लाइ थोरै चिन्ने मौका भाग्यले जुरायो,

यहाँ के छैन आखिर?
सुन्दर्ताले भरिपुर्ण छ, पर्यटकिय क्षेत्र थुप्रै छन्,
रामारोशनले त जितिसकेको छ सबैको मन,
यहाँ ठाँउ मात्र हैन, यहाँ आफ्नोपन पनि भेटिन्छ,
निर्दोश्पन, प्रेम सदभाव, सदाबाहार देखिन्छ

छैन भन्दिन, सिक्काको दोस्रो पाटा झै छन यहाँ कुरिति
तर अछामको चिनारिमा त्यो भन्दा ठुलो छ सङ्गालिएको संस्कृति
भासा नौलो लाग्ने सुन्दा, खाइजान्या, बाइजान्या, आया, खाया,
नबुजे पनि अछामले दिएको छ अबिस्मरणिय याद अनि माया,

साचै मेरो परिकल्पना बाहिरको अछाम मा अछामको अस्तित्व भेटिन्छ,
यहाँ इतिहासका कुरा भरिपुर्ण छन, दुखका बेथा गह भरि छन,
अनि यहाँ देउडा खेलमा पिडालाई मिठो धुनमा गाँसेर गुनगुनाउछन,
हिँसाका कुरा, सशक्तिकरणका कुरा, प्रेमका कुरा तेहि बोलमा गाउछन,
नबुझे पनि नजाने पनि देउडाको सुरमा यहाँ दुखका गाथा चिच्याउछन,

महत्व त यहाँको धार्मिक स्थलको पनि छ,
चार धामको एक धाम बैध्यनाथ धाम पनि त एहि चा,
प्रकृति देखि धर्म सम्म, इतिहास देखि अन्धविश्वास्को कथा सम्म,
अछामले सबै समेटेको छ
तर पनि,
मेरो परिकल्पना बाहिरको अछाम
अझै आफ्नो पहिचान्को खोजिमा छ,
तर पनि
मेरो परिकल्पना बाहिरको अछाम,
अझै आफ्नो अस्तित्व चिनाउन पर्खिरहेको छ ।

Previous Post

महामहोत्सवको द्रोसो महानायक मा युवा व्यावसायि महेन्द्र बुढा

Next Post

महायज्ञबाट उठ्यो साढे एक करोड बराबरको सम्पत्ति

Next Post

महायज्ञबाट उठ्यो साढे एक करोड बराबरको सम्पत्ति

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal