Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

महामहोत्सवको द्रोसो महानायक मा युवा व्यावसायि महेन्द्र बुढा

Public Dristi by Public Dristi
फेब्रुअरी 8, 2024
in राजनीति, समाज, साामााजिक, स्तानिय समचार, स्थानीय
498
0
390
SHARES
629
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

श्री कालिकेश्वरी माविको स्तरोउन्नति  र तुर्माखाँद बहुमुखी क्याम्पस स्थापनार्थ गर्न संचालन गरियको श्री त्रिपुरासुन्दरी ज्ञान विज्ञान धार्मिक महामहोत्सव २०८०-१०-१६ गते देखि २०८०-१०-२३ गते सम्म सञ्चालन मा आयको थियो।

महामहोत्सब को नवौं दिनमा तुर्माखाँद गाउँपालिका वडा न:०५ निवासी  श्री महेन्द्र बहादुर वयकले ३,०३९९९ रुपया (अक्षरेपी तीन लाख तीन हजार नौ सय उननसय) रुपैया दान गरि दोर्सो महानायक हुनुभएको छ।

युवा ले पनि केही योग्य काम गर्न सक्छन् भन्ने उदाहरण पात्र महेन्द्र पेशा ले बेबसायी हुन।


उनले लामो समय देखि काठमाडौ मा व्यावसायिक कार्य मा आफुलाइ परस्तुत गर्दै आयका छ्न।

तुर्माखाद गाउपालिका वडा न ०४ मुल आयोजक समिति भई संचालन गरियको उक्त महामहोत्सव को नवौ दिन मा सुदूरपश्चिम प्रदेशका माननीय सामाजिक बिकाश मन्त्री झपट बहादुर साउद ज्यु को प्रमिख अथितीमा उक्त महामहोत्सव समापन गरियको हो ।


महामहोत्सव मा पालिका अध्यक्ष,उपाध्यक्ष निबर्तमान अध्यक्ष,उपाध्यक्ष र विभिन्न पाटी का प्रतिनिधि संघ सस्था का प्रतिनिधि लगायत का हजारौं को संख्या मा उपस्तिथि थियो। 

Previous Post

पाँच लाख बढि दान गरि महानायक मा कृष्ण बयक

Next Post

मेरो परिकल्पना बाहिरको अछाम

Next Post

मेरो परिकल्पना बाहिरको अछाम

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal