Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सार्वजनिक जमिन प्रयोग गरि बनाइएका संरचनामाथि पाटन नगरपालिकाले डोजर चलायो

Public Dristi by Public Dristi
मार्च 18, 2023
in प्रदेश
4
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बैतडीः बैतडीको एक नगरपालिकाले नगरभित्र अनधिकृत रुपमा बनेका भौतिक संरचना भत्काइएको छ।

जिल्लाको पाटन बजार क्षेत्रमा निर्माण भएका अनधिकृत संरचना पाटन नगरपालिकाले भत्काउन सुरु गरेको हो। बजार क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएका संरचनाहरु डोजर चलाएर भत्काएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए। सार्वजनिक जमीन मिचेर निर्माण गरिएका संरचना हटाउन नगरपालिकाले ३५ दिने सूचना जारी गर्दा समेत वेवास्ता गरेपछि नगरपालिकाले डोजर चलाएको हो।

पाटन बजार क्षेत्रमा सडक चौडा पार्नका लागि ठेक्का सम्झौता भइसकेको अवस्थामा अनधिकृत संरचना भत्काइएको नगर प्रमुख रावलले बताए। उनले भने ‘नगरपालिकाको सूचनाको अवज्ञा गरिएपछि डोजर चलाइएको हो।’पाटन नयाँ शहर आयोजना अन्तर्गत पाटन बजार क्षेत्रमा सडक चौडा पार्नका लागि ठेक्का सम्झौता गरिएको छ। अनधिकृत संरचना नहटाउँदा सम्म काम अघि बढ्न नसकेपछि नगरपालिकाले डोजर चलाएको हो। एयरपोर्ट लाइनमा निर्माण भएका खोकाछाप्रा डोजर चलाएर भत्काएपछि अब सडक निर्माणको काम अघि बढ्ने बताइएको छ।

सार्वजनिक जमीन प्रयोग गरेर निर्माण गरिएका अनधिकृत संरचना भत्काउने कार्य जारी रहने नगरपालिकाले जनाएको छ।

Previous Post

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा पडाल 

Next Post

कञ्चनपुर लागूऔषधसहित एक जना पक्राउ

Next Post

कञ्चनपुर लागूऔषधसहित एक जना पक्राउ

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal