Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

चौरपाटी गाँउपालिकाका अध्यक्ष हर्क साँउदलाई कोरोना संक्रमण

Public Dristi by Public Dristi
मे 2, 2021
in विशेष
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम जिल्लाको चौरपाटी गाँउपालिकाका अध्यक्ष हर्क साँउदलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणमा अध्यक्ष साँउदलाई संक्रमण पुष्टी भएको हो ।

यस्तै अध्यक्ष संगै पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापालाई पनि संक्रमण देखिएको छ ।

दुबैजनालाई संक्रमण देखिएपछि पालिकाको दैनिक प्रवाह प्रभावित भएको छ भने पालिकाले २७ गतेसम्मका लागि सेवा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

उनिहरु दुबैजनामा सामान्य लक्षण देखिएका छन् भने दुबै जना सुरक्षित होम आईश्वलेसनमा बसेका छन् । यस्तै पालिकाका अन्य ५ जनामा पनि कोरोना संक्रमण देखिएको पालिकाका प्रेस सल्लाहकार राजेन्द्र कुवँरले जानकारी दिए । सुदूर आज

Previous Post

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

Next Post

आज २३ वैशाख २०७८, बिहिवार : आजको राशिफल

Next Post

आज २३ वैशाख २०७८, बिहिवार : आजको राशिफल

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal