Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बिकास पछिको बिनाश तिर कस्ले हो आँखा लाउने – दिनेश केशी

Public Dristi by Public Dristi
जनवरी 20, 2021
in प्रदेश, विचार, समाज, स्थानीय
26
0
20
SHARES
33
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

तालागाड लघु जलविद्युतबाट नागरिकले उज्यालोको अनुभूति गरेपनी गोरेटो बाटो भत्किएपछि सयौँ बटुवाको आवागमनमा समस्या थपिँदै गएको छ । कुनै समय हिँडडुल गर्न निकै फराकिलो र सजिलो गोरेटो बाटो बिद्युतको कुलो निर्माणले बिस्तावित गरेपछि नगरका मुख्य ठाउँमा पुग्न तथा हिँडडुल गर्न दैनिक सयौं नागरिले सास्ती खेपिरहनु परेको हो ।
अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ५ लयाँटी उसरी हेर्ने हो भने यस नगर क्षेत्रको केन्द्रबिन्दूका रुपमा लिन सकिन्छ । नजिकै रहेको कर्णाली प्रदेश संग जोडिएको यो ठाउँको मुख्य गोरेटो बाटोनै जिर्ण अवस्थामा हुँदा बटुवाहरुले जोखिम मोलेर त्रासपुर्ण यात्रा गर्नु पर्ने बाध्यता आइलागेको बषौँ भयो ।
देश संघियता पछि गाउँ बस्ती सम्म सडक बाटो पुगे पनि सर्वसाधारणहरुका लागी प्रयोग हुने यस्ता गोरेटो बाटोको अवस्था भने ज्यँ को त्युँ छ ।

यस पञ्चदेवल नगरपालिकाका लयाँटी,विनायक,तोली,पुल्लेतोला,बारला र कालेकाँडाका नागरिकको आवागमन हुने मुख्य गोरेटो बाटो “दुनी–दोगाडे–रजेना–तालागाड” मृत्यु गोरेटो बाटो भन्दा फरक पर्दैन । अत्याधिक मदिरा सेवन त्यसै माथी भौगोलिक विकताको अठ्फ्यारो बाटोकै कारण केहि ब्याक्तीले अकालमै ज्यान गुमाएका छन भने , केहि ब्याक्ती अपाङ्ग जिवन जिउन बाध्य भएका छन । जलविद्युत निर्माण पछि केहि अठ्फ्यारो बने पनि यस बाटोको अवस्था दसकौ अघि देखि यस्तै थियो ।

लयााटीका अगुवा,समाजसेवी तथा नवज्योती माबीका पूर्व प्रध्यानाध्यापक समेत रहेका सर्जन बहादुर चन्दले जानकारी दिए अनुसार तालागाड जलविद्युतले न त यस क्षेत्रका स्थानियको माग अनुसार बिद्युत सेवा आपुर्ती गर्न सकेको छ । नत यस तत्कालिन गाउँबिकास समिती “साविकको लयाँटी गा बि स” का सबै वडामा बिद्युतको सेवा पुगेको छ । विकास संगै सार्वजानिक स्थानहरुमा भएको बिनासको सहि पहिचान गरि त्यसको संरक्षण एवम मर्मतमा सम्वन्धित निकाय तथा अहिलेको स्थानिय सरकारको आँखा नलागेको प्रति अगुवा चन्द गुनासो गर्नु हुन्छ ।

विकासे योजना निर्माण गर्दा विनासको चपेटामा परेका यस्ता थुर्र्पै सार्वजानिक स्थानहरुको मर्मत तथा संरक्षण गर्न सरकार कहाँ निर चुक्यो ? आम सर्वसाधारण्हरुको प्रश्न यही हो । यसरी छेद– बिछेद भएका सार्वजानिक स्थानहरुको संरक्षण तथा मर्मत गर्न सके मात्रै पनि आम नागरिकले सायद आवागमनमा सास्ती खेप्नु पर्ने थिएन होला ।

Previous Post

राज्यमन्त्रीसहितका ७ नयाँ मन्त्री थपिने चर्चा -सुदूरपश्चिममा

Next Post

एक मुट्ठी चामल लियर, अपनाउनुस यो उपय। हुनसक्छ यस्तो लाभ-Achhamtoday

Next Post

एक मुट्ठी चामल लियर, अपनाउनुस यो उपय। हुनसक्छ यस्तो लाभ-Achhamtoday

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal