Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अछाममा ढुङगा लागेर एक महिलाको मृत्यु

Public Dristi by Public Dristi
जनवरी 4, 2021
in विशेष
68
0
52
SHARES
84
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कमल रावल, पौष २० अछाम

अछाममा ढुङगा लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको मंगलसेन नगरपालीका वडा नम्बर १३ बस्ती निवासि ५३ बर्षिय बिषुदेवि ढुगाँनाको जगलमा घास काटने क्रममा भिरबाट खसेर आएको ढुङगा शरिरमा खस्दा घटना स्थलमै मुत्यु भएको आफन्तजनले बताएका छन ।

घरबाट करिब १ घण्टा टाढा रहेको भारत्या वनमा टोलका अरु ३ जनासँगै घाँस काट्न गएकी बिषुको माथि भिरबाट एक्कासि ढुङगा लोटेर आउदा शरिरको बिच भागमा खस्दा हिजो दिउसो १ बजेको समयमा मुत्यु भएको उहाँकी बुहारी चन्द्रिका ढुंगानाले बताउनु भयो ।

मृतक बिषुको अन्तिम दाहासस्कार आजै बस्तीको लोडेघाटको गरिने आफन्तजनले बताएका छन ।

Previous Post

आज दिनभरि मौसम बदली रहने

Next Post

कञ्चनपुरमा अवैध मोवाइलहरु बरामद

Next Post

कञ्चनपुरमा अवैध मोवाइलहरु बरामद

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal